• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अङ्रेज पर्यटक....


एकचोटी प्रचन्डले एउटा अङ्रेज पर्यटकलाई
काठमाडौं घुमाउँदैथिए ।
प्रचन्डले एउटा ठूलो बिल्डिङ देखाएर भनेछन्
"यो हाम्रो संसद भवन हो !"
अङ्रेज: "यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !"
प्रचन्डले फेरी नारायणहिटी देखाएछन्
अङ्रेज: "यत्रो त हामीकहाँ बर्गर हुन्छ !"
प्रचन्ड लाइ धेरै रिस उठेपनि चुप लागेर बसे, फेरी उनले
धरहरा देखाए
अङ्रेज: "यो खे हो ?"
प्रचन्ड: "यो तिम्रो बर्गर र पिज्जाको लागि tomato
sauce को बोतल हो !